राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी आमसभा आज गेष्टहाउस चौरमा

Banner

चितवन, वैशाख ७–

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी आमसभा आज भरतपुर महानगरपालिका–१० स्थित जिल्ला प्रहरी कार्यालय अगाडि गेष्टहाउस चौरमा हुँदै छ । आमसभालाई रास्वपा सभापति एवम् चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेलगायत शिर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

दिउँसो ३ बजेदेखि हुने आमसभा नै चुनावी प्रचारको अन्तिम कार्यक्रम हुने छ । आज राति १२ बजेदेखि मौन अवधि लागु हुँदै छ । मौन अवधि लागु भएपछि कसैको पक्षमा मत माग्न वा विपक्षमा बोल्न पाइँदैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>