देश/प्रदेश
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना रुस प्रस्थान
०

काठमाडौँ, बैशाख ६-
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज रुस प्रस्थान गरेका छन् । रुसको माथिल्लो सदन सङ्घीय सभा, सङ्घ परिषद्का अध्यक्ष भ्यालिन्टिना म्याटभियन्कोको निमन्त्रणामा उनी रुस जान लागेका हुन ।
रुस प्रस्थान गर्ने उनको टोलीमा ८ जना सदस्य पनि रहेका छन् । अध्यक्ष तिमिल्सिना रुस जाने भए पछि राष्ट्रियसभा बैठक अनिश्चित कालका लागि स्थगित गरिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























