राजनीति

नेकपा एस छाडेका चुँडामणि जंगली एमाले प्रवेश

Banner

पोखरा, वैशाख ५-

नेकपा एकीकृत समाजवादी छाडेका कास्कीका नेता चुँडामणि जंगली नेकपा एमाले प्रवेश गरेका छन् । मंगलबार नेकपा एमालेका संगठन विभाग प्रमुख एवं गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले उनलाई पार्टीमा स्वागत गरे ।

एसमा स्थायी कमिटी सदस्य रहेका जंगलीले फागुन १२ गते पार्टीबाट राजीनामा दिएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>