देश/प्रदेश

प्रधानमन्त्रीले निजगढ पुगेर गरे ‘फास्ट ट्रयाक’ को अनुगमन

Banner

काठमाडौं, वैशाख ५-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौँ–मधेश ‘फास्ट ट्रयाक’ ९द्रुतमार्ग० बाराको निजगढ गएका छन्।

प्रधानमन्त्री प्रचण्ड मंगलबार बिहान निजगढ पुगेर फास्ट ट्र्याकको अनुगमन र निरीक्षण गरेका हुन्। प्रधानमन्त्री प्रचण्डले फास्ट ट्र्याक निर्माणको अवस्थाबारे जानकारी लिएका छन्। तस्वीर : प्रधानमन्त्री सचिवालय

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>