राजनीति

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

०
Banner

काठमाडौं, वैशाख ५-

राष्ट्रियसभाको बैठक स्थगित भएको छ। मंगलबार दिउँसो २ः३१ बजेका लागि तय भएको बैठक अनिश्चित कालसम्मका लागि स्थगित भएको हो।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठकको मिति अर्को सूचनाबाट तोकिने संघीय संसद सचिवालयले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>