देश/प्रदेश

सशस्त्र प्रहरीका सहयक हवल्दारले आफै गरे गोली हानी आत्महत्या

Banner

दाङ, वैशाख ४

तुलसीपुर कारागारमा सशस्त्र प्रहरीका सहयक हवल्दार बसन्त केसीले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् ।

हिजो बेलुकी करिब ८ः३० बजे डयुटीमा खटिएकै अवस्थामा एसएलआरले चिवुमा गोली हानी आत्महत्या गरेको इप्रका तुसीपुरका डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>