देश/प्रदेश

सांसद खतिवडा भनेः श्रीलंकाले बाँदर बेचे जस्तै हाम्रो पनि आर्थिक संकट परेको छ केही बाँदर चीनलाई बेचम

Banner

काठमाडौं, वैशाख ३-

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बाँदर आतंक नियन्त्रण गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गरेका छन् । आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले कि बाँदर निकासी गर्न कि मार्ने अनुमति दिन आग्रह गरेका छन् ।

‘देशमा बाँदर आतंक छ’ खतिवडाले भनेका छन्, ‘मैले एउटा समाचार पढेको थिएँ । श्रीलंकाले बाँदर चीनतिर निकासी गरेछ र बेचेछ । हाम्रो पनि आर्थिक संकट परिराखेको छ । केही बाँदरहरु चीनतिर लाने व्यवस्था गरियोस् भनेर सभमुखमार्फत अनुरोध गर्न चाहन्छु । कि मार्ने अनुमति दिइयोस् ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>