देश/प्रदेश

शुभकामना दिदै भण्डारीले भनेः तपाईहरूको मायाले मेरो स्वास्थ्यमा सुधार भइरहेको छ, म छिट्टै फर्किन्छु

Banner

काठमाडौं, वैशाख १

भारतमा उपचाररत कांग्रेसका सांसद चन्द्र भण्डारीले नयाँ वर्षको अवसरमा शुभकामना व्यक्ति गरेका छन्। भारतबाट भिडियो सन्देशबाट भण्डारीले नयाँ वर्षको शुभकामना व्यक्त गरेका हुन्।

उनले भिडियो सन्देशमा भनेका छन्, ‘मेरो स्वास्थ्यको कारणले गर्दा हजुरहरुसित म सहभागी हुन सकिरहेको छैन। तपाईहरूको माया सद्भाव, प्रेम र प्रार्थना कारण मेरो स्वास्थ्यमा सुधार भइरहेको छ। छिट्टै नेपालमै उपस्थित भएर आफ्नो स्वास्थ्य उपचार गर्छु। ’

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>