राजनीति

नयाँ वर्षको शुभकामना दिदै लिङ्देनले गरे ८४ औं पटक रक्तदान

Banner

काठमाडौँ, वैशाख १-

राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संगठन, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले आज रक्तदान कार्यक्रम गरेको छ। नयाँ वर्षका अवसरमा गरिएको रक्तदान कार्यक्रमको शुभारम्भ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका हुन्।

लिङ्देनले आज ८४ औं पटक रक्तदान पनि गरेका छन्। लिङ्देनले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई नयाँ वर्षका अवसरमा शुभकामनासमेत दिएका छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>