राजनीति

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

Banner

काठमाडौं, चैत २८-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री प्रचण्डले मंगलबार अपराह्न ४ बजे बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाएको उनको सचिवालयले जनाएको छ।

बैठकमा विभिन्न मन्त्रालयहरुका विषयगत एजेण्डाबारे छलफल हुने बताइएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>