देश/प्रदेश

तनहुँ १ मा आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै स्वर्णिम वाग्लेलाई लौरोको समर्थन

Banner

काठमाडौं, चैत २७

हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले तनहुँ १ मा रास्वपाका उम्मेदवार डा.स्वर्णिम वाग्लेलाई समर्थन गरेको छ ।

उक्त क्षेत्रमा विष्णु पराजुलीलाई अघि सारेको लौरो अभियानले पराजुलीको उम्मेदवारीलाई निष्क्रिय पार्दै वाग्लेलाई समर्थन गर्ने निर्णय गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>