राजनीति

एमालेसँग गठबन्धन अप्राकृतिक भत्काएर प्राकृतिक गठबन्धन बनाउन सफल भइयोः रक्षामन्त्री खड्का

०
Banner

सुर्खेत, चैत २५

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय गठबन्धन अनुसार नेपाली कांग्रेस कर्णाली प्रदेशको सरकारमा जाने बताएका छन् ।

शनिबार सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले कर्णालीमा चाँडै नै काँग्रेस सरकारमा जाने बताएका हुन् । एमालेसँगको गठबन्धन अप्राकृतिक भत्काएर प्राकृतिक गठबन्धन बनाउन सफल भएको मन्त्री खड्काले बताए ।

‘संसद विघटनलाई बैधानिक जामा दिने प्रयत्न नेकपा एमालेका पार्टी अध्यक्ष केपी ओलीले संसदमा आफ्नो अभिव्यक्त मार्फत घोषणा गर्नुभयो र संवैधानिक परिपाटीलाई चुनौति दिनुभयो । आफूले गरेका असंबैधानिक कदमहरुलाई अदालतले असंवैधानिक कदहरुलाई स्वभाविक भन्नू भयो । उनले भने

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>