राजनीति

एमालेसँग गठबन्धन अप्राकृतिक भत्काएर प्राकृतिक गठबन्धन बनाउन सफल भइयोः रक्षामन्त्री खड्का

Banner

सुर्खेत, चैत २५

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय गठबन्धन अनुसार नेपाली कांग्रेस कर्णाली प्रदेशको सरकारमा जाने बताएका छन् ।

शनिबार सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले कर्णालीमा चाँडै नै काँग्रेस सरकारमा जाने बताएका हुन् । एमालेसँगको गठबन्धन अप्राकृतिक भत्काएर प्राकृतिक गठबन्धन बनाउन सफल भएको मन्त्री खड्काले बताए ।

‘संसद विघटनलाई बैधानिक जामा दिने प्रयत्न नेकपा एमालेका पार्टी अध्यक्ष केपी ओलीले संसदमा आफ्नो अभिव्यक्त मार्फत घोषणा गर्नुभयो र संवैधानिक परिपाटीलाई चुनौति दिनुभयो । आफूले गरेका असंबैधानिक कदमहरुलाई अदालतले असंवैधानिक कदहरुलाई स्वभाविक भन्नू भयो । उनले भने

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>