राजनीति
रविविरुद्धको मुद्दाको सुनुवाइ हरि फुयाँलको इजलासमा
०

काठमाडौं, चैत २२
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै छ । न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा आज पेशी तोकिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























