चितवन विशेष

चितवनमा भदौरे बाढीले ल्याएको लेदो बगेर नारायणी सङ्लिएसँगै नयाँ पालुवा पलायो: गोकुल

Banner

चितवन, चैत २०-

नेकपा एमालेका नेता गोकुल बास्कोटाले चितवनमा भदौरे बाढीले ल्याएको लेदो र फोहोर नारायणीले बगाइसकेको टिप्पणी गरेका छन् । सोमबार चितवन–२ मा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेको उम्मेदवारी दर्तापछि उनले चिवतनमा अब नयाँ पालुवा पलाउने बताए ।

‘भदौरे बाढीले ल्याएको लेदो आदि इत्यादी फोहोर जति बगाएर नारायणीसफा हुँदै आएको छ, सङलिदै आएको छ’, उनले भने ‘चितवनमा नयाँ पालुवा पलाएको छ ।’

उनले माडीको राम रोज्ने कि कलियुगको कृष्ण रोज्ने चितवनको जनताको हातमा रहेको पनि बताए ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>