राजनीति

कांग्रेस तनहुँका पूर्वजिल्ला सचिव विश्वनाथ बास्तोला स्वर्णिमलाई भोट माग्दै रास्वपामा

Banner

तनहुँ, चैत २०-

नेपाली कांग्रेस तनहुँका पूर्वजिल्ला सचिव विश्वनाथ बास्तोला राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मनोनयन दर्ता गराउने तयारीमा रहेका स्वर्णिम वाग्लेका पक्षमा उनले मत मागेका छन् ।

एक वर्षअघि भएको स्थानीय तह चुनावमा कांग्रेस त्यागेका उनले मंसिरको चुनावमा रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी हालेका थिए । उनले त्यो उम्मेदवारी फिर्ता लिए पनि पौडेललाई सघाएनन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>