राजनीति

उपेन्द्र लक्षित बाबुराम टिप्पणी- उपचुनाव केही नेताका लागि सत्तामा पुर्‍याउने भर्‍याङ बन्दैछ ! रोकौँ !

Banner

काठमाडौं, चैत २०

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले चुनावलाई अमूक पार्टी  र नेतालाई सत्तामा पुर्‍याउने भर्‍याङ नबनाउन आग्रह गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव लक्षित ट्विट गर्दै उनले केही वर्ष/ महिनामा अमुक पार्टी/नेतालाई राज्य दोहनको लाइसेन्स दिने कर्मकाण्ड होइन भनेका छन् ।

उनले लेखेका छन्, ‘चुनाव जनताद्वारा जनताको निम्ति जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने पवित्र विधि/अवसर हो । हाम्रो लोकतन्त्रमा चुनाव/उपचुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्‍याउने भर्‍याङ बन्दैछ !रोकौँ !’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>