राजनीति
राउतलाई राखेर कुशवाहले खेतमै पुगेर चैती धान रोपिरहेका किसानसँग मागे भोट
०

काठमाडौँ, चैत १९-
उपनिर्वाचन हुन लागेको बारा क्षेत्र नम्बर २ मा जनमत पार्टीबाट उम्मेदवारी घोषणा गरेका शिवचन्द्र कुशवाहले घरदैलो अभियान थालेका छन् ।
कुशवाहले पार्टी अध्यक्ष डा। सीके राउतलाई राखेर घरदैलो सुरु गरेका हुन् । उनले खेतमै पुगेर चैती धान रोपिरहेका किसानसँग भोट मागेका छन् ।
मनोनयन दर्ताअगाडि नै जनमतले चुनावी अभियान तीव्र पारेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























