राजनीति
प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड
०

काठमाडौं, चैत ६
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधि सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव राखेका छन्। प्रधानमन्त्रीलाई ११ दलले विश्वासको मत दिने तयारी गरेका छन्। नेकपा एमाले र राप्रपाले विश्वासको मत नदिने बताएका छन्।
प्रधानमन्त्रीलाई विश्वासको मतका लागि १३८ जना सांसदको साथ चाहिन्छ। ११ दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिएमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने अवस्था रहन्छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























