राजनीति
खोटाङको साकेला क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी
०

विराटनगर, चैत ५
खोटाङको साकेला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा एमालेनिकट अनेरास्ववियु प्यानलै विजयी भएको छ । साकेला गाउँपालिका रतन्छा खोटाङ्गमा रहेको सो क्याम्पसको स्ववियु सभापतिमा यामकुमार खड्का विजयी भएका छन् ।
यस्तै सचिवमा रमिता फुयाँल, कोषाध्यक्षमा सरला राई, सदस्यमा रिता खड्का कविता दुलाल र उमा विष्ट निर्वाचित भएको निर्वाचन अधिकृत इन्द्रकुमार तामाङले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























