Breaking News
एनपीएलमा आज दुई खेल हुँदै, पहिलो खेलमा विराटनगर र जनकपुर भिड्ने
०

काठमाडौं,कात्तिक १७-
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज (मंगलबार) दुई खेल हुँदैछन्।
पहिलो खेलमा दिउँसो १२:३० बजे विराटनगर किंग्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुनेछ। त्यस्तै, दोस्रो खेलमा साँझ ५ बजे लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























