राजनीति
बाजुरामा स्ववियु चुनावमा विवाद, प्रहरीले गर्यो हवाईफायर
०

काठमाडौं, चैत ५-
बाजुराको कोल्टीस्थित बुढीनन्दा क्याम्पसमा प्रहरीले हवाईफायर गरेको छ। स्ववियुको चुनावमा ढुंगामुढा प्रहार भएपछि हवाईफायर गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले ढुंगामुढा भएपछि प्रहरीले हवाईफायर गरेको थियो
‘शान्तिपूर्ण तरिकाले निर्वाचन भइरहेको बेलामा दिउँसोपख ढुंगामुढा भयो। ढुंगामुढा भएपछि प्रहरीले हवाईफायर गरेको हो,’ उनले भने।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























