राजनीति
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय
०

काठमाडौा, चैत ५-
नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।
आज पार्टी कार्यालयमा बसेको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने र पार्टीका सांसद संसदमा अब सत्तापक्षमा बस्ने निर्णय गरेको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























