राजनीति
घनश्याम भूसाल एकीकृत समाजवादीको महासचिवमा मनोनित
०

काठमाडौँ, चैत ५
एकीकृत समाजवादीको महासचिवमा घनश्याम भूसाल मनोनित भएका छन् ।
आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले भूसाललाई महासचिव मनोनित गरेको हो । हालसम्म महासचिव रहेका बेदुराम भूसाललाई भने उपाध्यक्ष मनोनित गरिएको छ ।
४ मंसिरको प्रतिनिधिसभा सदस्य निर्वाचनअघि घनश्याम भूसाल गत २९ पुसमा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























