राजनीति
रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै
०

काठमाडौं, चैत ५-
राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । बैठक विहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा बस्ने गरी बैठक बोलाएको हो । बैठकमा समसामयिक राजनीतिक परिस्थिति र प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिने विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते विश्वासको मत लिने तयारी गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























