राजनीति
माडी क्याम्पसमा शान्तिपूर्ण रुपमा मतदान जारी
०

चितवन, चैत ५–
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत माडी बहुमुखी क्याम्पसमा शान्तिपूर्ण रुपमा मतदान जारी छ । क्याम्पसमा २४९ जना विद्यार्थी मतदाता रहेकामा १५ भन्दा बढी मत खसिसकेको छ ।
मतदान दिउँसो १ बजेसम्म चल्ने छ । जिल्लाका १७ वटा क्याम्पसमध्ये दुई वटा क्याम्पसमा मात्रै आज मतदान हुँदै छ । टाँडीको सहिद स्मृति बहुमुखि क्याम्पसमा पनि मतदान जारी छ ।
यहाँ सत्ता गठबन्धन दल निकटका विद्यार्थी संगठन र एमाले निकटको अनेरास्ववियु बीच चुनावी प्रतिस्पर्धा चलिरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























