राजनीति

बुबाको जुठोमा बसेका सांसद बरालले बुद्ध एयरको जहाजबाट काठमाडौं पुगेर उपराष्ट्रपति चुनावमा गरे मतदान

Banner

पोखरा, चैत ३-

बरखी (आशौच) बसेका गण्डकी प्रदेशका सांसद प्रकाश बराल उपराष्ट्रपति निर्वाचनको मतदानमा सहभागी भएका हुन् । बुबाको जुठोमा बसेका सांसद बरालले बुद्ध एयरको जहाजबाट काठमाडौं पुगेर भोट हालेका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>