क्रिकेट

पीएनजीविरुद्ध आसिफ शेखको अर्धशतक

Banner

काठमाडौं, फागुन २५-

आईसीसी क्रिकेट विश्वकप लिग टू मा पपुवा न्युगिनी विरुद्ध नेपालको ओपनर आसिफ शेखले अर्धशतक पूरमा गरेका छन् ।

कुशल भुर्तेलसँग ओपनिङ गरेका उनले ४७ बलमा अर्धशतक पूरा गरेका हुन् । त्यसक्रममा उनले २ छक्का र ५ चौका हाने । आसिफले १६.२ ओभरमा रिले हेकुरेको बलमा छक्का प्रहार गर्दै एकदिवशीय अन्तर्राष्ट्रिय करिअरको आठौं अर्धशतक पूरा गरेका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>