Breaking News
सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड कायम, कतिमा हुँदै छ कारोबार ?
०

काठमाडौँ, जेठ ७-
आज (सोमबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्यले नयाँ उचाइ लिँदै जाँदा नेपाली बजारमा सुनको मूल्यले हिजो (आइतबार) को रेकर्ड तोड्दै्र आज पुनः नयाँ रेकर्ड काएम गरेको हो ।
आइतबारको तुलनामा सोमबार प्रतितोला ९ सय रुपैयाँले सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ४० हजार ९ सय रुपैयाँ पुगेर त्यसअघिका सबै रेकर्ड तोडेको थियो ।
आज फेरि तोलामा १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























