राजनीति

त्रिविलाई माओवादीको पत्र: पञ्चा सिंह नेतृत्वको संगठन आधिकारिक

Banner

काठमाडौं, फागुन १८-

नेकपा माओवादी केन्द्रले पञ्चा सिंह नेतृत्वको गरिरहेको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) आफ्नो आधिकारिक भ्रातृ संगठन भएको बताएको छ ।

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले त्रिभुवन विश्वविद्यालयमा पत्र पठाउँदै सिंह नेतृत्वको संगठन आधिकारिक भएको बताएका हुन् । आफ्नो विद्यार्थी संगठनको जस्तो नाम भएका अरु संगठन र समानान्तर कमिटी पनि भएकोले स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को चुनावका लागि माओवादीले पत्र पठाएको हो ।

त्रिविमा चैत ५ गते हुँदैछ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>