राजनीति

ओलीले पठाएको पत्रमा बाबुराम भट्टराईको पार्टीको नाम बिग्रिएपछि…

Banner

काठमाडौं, फागुन १८-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति उम्मेदवार लाई भोट माग्दै विभिन्न पार्टीलाई पत्र पठाएका छन्। तर, अध्यक्ष ओलीले नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराई पठाएको पत्रमा नेपाल समाजवादी पार्टी हुनुपर्नेमा ‘समाजवादी पार्टी नेपाल’ लेखेको पाइएपछि भट्टराईले आफ्नो पार्टीको नेपाली र अंग्रेजीमा पूरा नाम ट्वीट गर्दै सार्वजनिक गरेका छन्। ओलीले फागुन १३ गते भट्टराईलाई पत्र पठाएका थिए।

भट्टराईलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेलका पक्षमा मत माग्दै पत्र पठाएका थिए। देउवा र ओलीले पठाएका पत्र सार्वजनिक गर्दै भट्टराईले आफ्नो पार्टीको नाम स्मरण रहोस् भनेका हुन्।

 

ओलीले पठाएको पत्र:

देउवाले पठाएको पत्र:

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>