राजनीति

राष्ट्रपतिमा नेम्वाङलाई भोट माग्न एकीकृत समाजवादी कार्यालयमा पुगे एमाले नेताहरु

Banner

काठमाडौं, फागुन १८-

राष्ट्रपतिमा उम्मेदवारी दिएका नेकपा एमालेका नेता सुवास नेम्वाङ नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय पुगेका छन्। आज बिहान नेम्वाङसहित एमालेका नेताहरू अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूसँग भेटवार्ता गर्न कार्यालय गएका हुन्।

राष्ट्रपतिमा भोट माग्न एमाले नेताहरू एकीकृत समाजवादीको कार्यालय गएका हुन्। नेम्वाङसहित नेताहरू विष्णु पौडेल र पृथ्वीसुब्बा गुरूङलगायत एकीकृत समाजवादी कार्यालय गएका हुन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>