राजनीति

प्रदेश १ को नाम कोशी पारित

Banner

बिराटनगर, फागुन १७-

संघीयताको ५ वर्ष लामो अभ्यासपछि प्रदेश १ ले नाम टुंगो लगाएको छ । प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोशी राख्ने प्रस्ताव पास गरेको हो ।

कोसीको पक्षमा ८२ मत खस्यो । विपक्षमा ४ मत खसेको छ । मतदान प्रक्रियामा ६जना अनुपस्थित भए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>