एमाले प्रदेश १ संसदीय दलले प्रदेशको नाम ‘कोसी’ राख्न प्रस्ताव पेस गरेको हो। एमाले सांसद रामबहादुर मगर प्रस्तावक र भूमिप्रसाद राजवंशी र निरन राई समर्थक बसेर ‘कोसी’ प्रदेश नाम राख्न प्रस्ताव दर्ता गरेका हुन्।
राजनीति
प्रदेश १ को नाम कोसी राख्न नेकपा एमालेको प्रस्ताव दर्ता
०

विराटनगर, फागुन १७-
प्रदेश १ को नामकरणका लागि प्रस्ताव नेकपा एमालेले दर्ता गरेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























