राजनीति
रविलाई नागरिकता दिने प्रक्रियामा गएका छौं: प्रजिअ पाण्डे
०

काठमाडौं, माघ १५-
जिल्ला प्रशासन कार्यालय काठमाडौंले रवि लामिछानेलाई पुन: नागरिकता दिन प्रक्रिया सुरू भएको सहायक प्रजिअ देवी पाण्डेले बताउनुभएको छ।
सर्वोच्च अदालतको आदेशपछि आइतबार पुन: नेपाली नागरिकता प्राप्तिको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका लामिछानेलाई नागरिकता दिन प्रक्रिया जारी रहेको उहाँले बताउनुभएको हो।
उहाँले भन्नुभयो, ‘उहाँले जिल्ला प्रशासन कार्यालयमा आफैँ आएर निवेदन दिनुभएको छ । अहिले नागरिकता कायम गर्ने प्रक्रियामा रहेको छ ।’
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक आदेशले रविले नागरिकता पुन: नागरिकता नलिएको बताएको थियो । सर्वोच्चको आदेशसँगै उनले मन्त्री र सांसद पद गुमाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























