राजनीति
रवि लामिछाने ‘अनागरिक/राज्यविहीन’ होइनन्ः उपाध्यक्ष रवीन्द्र मिश्र
०

काठमाडौं,माघ १४-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले रवि लामिछाने ‘अनागरिक/राज्यविहीन’ नभएको बताएका छन्।
हिजो (शुक्रबार) सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै लामिछानेको सांसद पद खारेज गरेको छ। योसँगै उनी गृहमन्त्री तथा पार्टीगत सबै जिम्मेवारीबाट बाहिरिएका छन्।
मिश्रले आज(शनिबार) फेसबुक पेजमा लेखेका छन्, ‘नेपालको संविधान, पृष्ठ ४ मा ‘नेपालको नागरिकता’…प्राप्त गर्न योग्य व्यक्तिहरू नेपालको नागरिक हुनेछन् लेखिएको छ’, ‘उनी नागरिकता प्रमाणपत्र प्राप्त गर्न योग्य नेपाली नागरिक हुन्। तसर्थ उनी अनागरिकरराज्यविहीन होइनन्।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























