राजनीति

जसपा तत्काल सरकारमा नजाने, सभामुखबारे भोलि निर्णय गर्ने

Banner

काठमाडौं,माघ ४-

जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको वुधबार बसेको बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको छ ।

सभामुखको निर्वाचनबारे पार्टीले भोलिसम्ममा निर्णय गर्ने भएको छ । पार्टीका संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रकाश अधिकारीले यस विषयमा नेपाली कांग्रेससँग छलफल गर्ने तय भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>