राजनीति

कांग्रेस पदाधिकारी बैठकको निर्णयः सभामुख उम्मेदवारीबारे अन्य दलसँग छलफल गरिने

Banner

काठमाडौं, माघ ४-

नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिनेबारे अन्य दलहरूसँग पनि छलफल गर्ने कांग्रेस पदाधिकारी बैठकले निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बिहान बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सभामुखमा उम्मेदवारीबारे अरू दलहरूसँग पनि छलफल गर्ने निर्णय गरेको हो।

आजै दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म सभामुखका लागि मनोनयन दर्ताको कार्यक्रम छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>