राजनीति
बागमती प्रदेशकी उपसभामुख चापागाईंले लिइन् सपथ
०

हेटौँडा,माघ ३-
बागमती प्रदेशकी नवनिर्वाचित उपसभामुख अप्सरा चापागाईंले सपथग्रहण गरेकी छन् । आज हेटौँडामा सपथग्रहण समारोहमा बागमती प्रदेशका सभामुख भुवन पाठकले उपसभामुख चापागाईंलाई सपथग्रहण गराएका हुन् ।
सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेकी चापागाईं हिजो उपसभामुखमा ६१ मत सहित निर्वाचित भएकी थिइन् । एमाले नेता समेत रहेकी उनि ललितपुर जिल्लाबाट समानुपातिक सांसदमा निर्वाचित भएकी हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























