राजनीति
नेकपा एमालेका हरि उप्रेती रक्षामन्त्री बन्ने
०

काठमाडौं,माघ ३0-
नेकपा एमालेका हरि उप्रेती रक्षामन्त्री बन्ने भएका छन्। मंगलबार बिहान अध्यक्ष केपी शर्मा अोली निवासमा बसेको शीर्ष नेताहरुको बैठकले उप्रेतीलाई रक्षा मन्त्री बनाउने निर्णय गरेको हो।
उनी गत मंसिर ४ गतेको निर्वाचनमा सर्लाही-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























