देश/प्रदेश

विश्वासको मत लिएपछि एमाले अध्यक्ष ओलीलाई भेट्न दोस्रो पटक बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

Banner

काठमाडौं, माघ २

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालकोट पुगेका छन्। आज बिहान बालकोट पुगेका प्रधानमन्त्री प्रचण्ड र ओली बिच भेटवार्ता जारी छ।

संसदबाट पुस २६ गते विश्वासको मत लिएपछि प्रधानमन्त्री प्रचण्ड दोस्रो पटक ओली निवास बालकोट पुगेका हुन्।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाइसकेपछि पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>