राजनीति
उपचारका लागि दिल्ली पुगिन् देउवापत्नी आरजु राणा
०

काठमाडौं,माघ १-
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस नेतृ डा आरजु राणा देउवा भारतको दिल्ली पुगेकी छन्। उनी आइतबार नै दिल्ली गएको बताइएको छ। देउवाको सचिवालयका अनुसार आरजुले केही महिनाअघि मात्रै दिल्लीमा अप्रेशन गरेकी थिइन्।
योपटक पनि त्यसैको फलोअपका लागि दिल्ली गएको बताइएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























