राजनीति
प्रधानमन्त्री प्रचण्ड पोखरा जाँदै
०

काठमाडौं, माघ १-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जाने भएका छन् । आइतबार विहान यती एयरलाइन्सको विमान दुर्घटना भएको छ ।
दुर्घटनामा परेकाहरुको उद्दार चलिरहेको छ । यसबारे छलफल गर्न आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री प्रचण्ड आफैं पोखरा जाने निर्णयमा पुगेका हुन्
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























