राजनीति
उद्धारको अवलोकन गर्न प्रधानमन्त्री र गृहमन्त्री पोखरा जाँदै
०

काठमाडौं,माघ १-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरामा दुर्घटनाग्रस्त जहाज र उद्धारको अवस्थाबारे स्थलगत अवलोकनका लागि जाने भएका छन् । सचिवालयका अनुसार गृहमन्त्रीसहित प्रधानमन्त्री पोखरा जान लागेका हुन् । अहिले बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी छ । बैठक सकिएलगत्तै पोखरा जाने कार्यक्रम तय भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























