देश/प्रदेश

विमान दुर्घटनाको प्रभावकारी उद्धार गर्न ओलीको आग्रह

Banner

पोखरा, माघ १

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा भएको यती एयरलाइन्स जहाज दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले प्रभावकारी उद्धारका लागि सरकारलाई आग्रह गरेका छन् ।

उक्त खबरले अत्यन्त दुःखी भएको उल्लेख गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुर्घटनामा ज्यान गुमाउनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>