राजनीति

सरकारले युवाहरूलाई नेपालमै रोजगारीको व्यवस्था मिलाउँछः उपप्रधानमन्त्री श्रेष्ठ

Banner

काठमाडौं,पुुस ३०-

उपप्रधान एंव भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले युवाहरुलाई नेपालमै रोजगारी दिन सक्नु नै अहिलेको राजनीतिक परिवर्तनको लक्ष्य भएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिक परिवर्तनमार्फत् जनताको जीवनमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए।

उनले भने, ‘हाम्रो सरकारको नेतृत्व प्रचण्डजीले गर्नुभएको छ। त्यो सरकारमा म आफैं छु। त्यसको एउटा मात्रै उद्देश्य छ। सामाजिक न्यायसहितको समृद्ध मुलुक बनाउनु।’ जनतालाई सहज सेवा दिने काममा अहिलेहरु आफूहरु केन्द्रित भएको बताए। सिंगो देशलाई समृद्धिको दिशामा फड्को मार्ने कार्यभार पुरा गर्नु अहिलेको सरकारको कर्तव्य भएको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>