राजनीति

एकतिर हलो र अर्कोतिर घण्टी राखेर बालकोट शासन गर्न खोज्ने ओलीले संसद विघटन गर्छन्ः घनश्याम

Banner

काठमाडौं, पुस २९-

एमाले छाडेर स्वतन्त्र चुनाव लडेको नेता घनश्याम भुसालले ओलीले पाए फेरि संसद विघटन गर्ने बताएका छन् । आज माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा प्रवेश गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले एकतिर हलो र अर्कोतिर घण्टी राखेर बालकोट शासन चलाउन खोजेको दाबी गर्दै फेरि संसद विघटन गर्ने बताए ।

उनले भने, ‘अहिले पनि एमालेले राम्रो मत पायो भने एमाले नेतृत्वले संसद विघटन गर्छु भनेर अस्ति प्रतिनिधि सभामा भनिसकेका छन् । यो गलत कुरा होइन पायो भने हामीले गर्छु भन्या न हो ।’

 

 

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>