राजनीति

प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि कांग्रेस सत्तापक्ष होइन, हाम्रो भूमिका प्रतिपक्ष होः शेखर कोइराला

Banner

काठमाडौं, पुस २८-

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिए पनि भूमिका भने प्रतिपक्षकै हुने प्रष्टाएका छन्। कांग्रेसले अहिलेको सरकारमा कसैलाई पनि नपठाउने र भूमिका प्रतिपक्षकै हुने उनले बताए हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>