राजनीति
भृकुटीमण्डपमा राप्रपा र राप्रपा नेपालको चियापान कार्यक्रम
०

काठमाडौँ, पुस २७-
राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालले पृथ्वी जयन्तीको अवसरमा भृकुटीमण्डपमा चियापान कार्यक्रम आयोजना गरेका छन् । दिउँसो एक बजे चियापान कार्यक्रम आयोजना गरेको हो ।
राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीका अनुसार ११ बजे भृकुटीमण्डपबाट र्याली निकाल्ने र सिंहदरबार अगाडिको पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेर पुनः भृकुटीमण्डपमा आई चियापान कार्यक्रम गरिर्ने छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























