राजनीति

रेशम चौधरीमाथि अन्याय भएको छ, ऐन निमार्ण गरेर छुटाउने पहल गर्छुः प्रधानमन्त्री दाहाल

Banner

काठमाडौं,पुस २६-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेशम चौधरीको विषयलाई आफूले संवेदनशिल रुपमा लिएको बताएका छन्। संसद्‍मा सम्बोधन गर्दै दाहालले चौधरीमाथि अन्याय भएको जिकिर गरे। चौधरीलगायत अन्य अन्यायमा रहेका बन्दीलाई ऐन निर्माण गरेर जेल जीवनबाट मुक्त गर्ने प्रधानमन्त्री दाहालले स्पष्ट पारे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>