राजनीति
न्यूनतम साझा कार्यक्रमपछि मात्र मन्त्रिपरिषद् विस्तार हुन्छ: गृहमन्त्री लामिछाने
०

काठमाडौं,पुुस २१-
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले न्यूनतम साझा कार्यक्रमपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने बताए। सरकारको न्यूनतम कार्यक्रमका विषयमा बैठकमा छलफल भएको र कार्यक्रम पारित भएपछि मात्रै सरकार विस्तार हुने उनले बताएका हुन्।
अहिले ८ सदस्सीय मन्त्रिमण्डल छ । शुक्रवार न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने तयारी भएको छ । उनका अनुसार राष्ट्रियसभाको रिक्त स्थानमा माघ २५ गते निर्वाचन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























